सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
५५५ पटक हेरिएको
Shares
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै

सारांश

  • नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराई मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ ।
  • सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराई मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो ।
  • यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ ।

नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराई मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ । सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराई मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो ।

यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले साउन १० मा जंगीअड्डामा आयोजित एउटा कार्यक्रममा यसको औपचारिक खुलासा गरिसकेका थिए ।आजको नागरिक दैनिकमा समाचार छ ।

उक्त कार्यक्रममा नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिवद्ध रहेको र विद्यमान राजनीतिक एवं सुरक्षास्थितिसमेत सुक्ष्म ढंगमा नियालिरहेको बताएका थिए ।

सप्तरी घटनापछि पहिलोपटक प्रधानसेनापति क्षत्रीको सर्लाही, सप्तरी र धनुषामा रहेका गण निरीक्षण भ्रमण रणनीतिअन्तर्गत सेनाले तराई मधेसको सुक्ष्म निरीक्षण गर्न लागेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?