सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सारांश
- काठमाडौ १,असोज।
- सोमवार मध्यरातदेखि लागू हुनेगरी सरकारले पेट्रोलियमको मूल्य फेरि बढाएको छ ।
- सोमवार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकराी दिएका छन् ।
काठमाडौ १,असोज। सोमवार मध्यरातदेखि लागू हुनेगरी सरकारले पेट्रोलियमको मूल्य फेरि बढाएको छ । सोमवार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकराी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया