सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु !

सारांश

  • अस्बिन खड्का, ९ जेठ ।
  •   गाईघाट बाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • भने २२ जना भन्दाबढी घाईते भएका छन्।

अस्बिन खड्का, ९ जेठ ।  गाईघाट बाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भने २२ जना भन्दाबढी घाईते भएका छन्।घार्इतेलार्इ  बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  लगिएको छ  ।

ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेकाे छैन ।

घटना बारे छानबिन भर्इरहेकाे  प्रहरी ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत
भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
Ways to Meet Your Soulmate
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !