दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता

सारांश

  • २२ मंसिर, दार्चुला ।
  • मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तिनै उम्मेदवारहरुले अग्रता लिएका छन् ।
  • विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

२२ मंसिर, दार्चुला । मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तिनै उम्मेदवारहरुले अग्रता लिएका छन् ।

विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिँह धामीले ७ हजार ७ सय १२ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेवारहरुले अग्रता लिइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार गेल्बुसिँह बोहराले २ हजार ३ सय ८८ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस उम्मेदवार मदन गिरीले १७ सय ३ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन उम्मेदवार मानबहादुर धामी सन्तोषले ३ हजार ४५ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले २३ सय ८१ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
आजको राशिफल
आजको राशिफल
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
लकडाउनमा पोखरा उच्च अदालतमा तीन सय मुद्दा
लकडाउनमा पोखरा उच्च अदालतमा तीन सय मुद्दा
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?