स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ।
  • पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

काठमाडौं। निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ। पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो। निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवार विजयी बनेका छन्।

आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २ हजार ३५४, दलित महिला सदस्यमा २ हजार २९५ र सदस्यमा ४ हजार ७६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी
गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल
अस्पताल र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति
अस्पताल र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति
बायो इन्जिनियरिङबाट तटबन्धन प्रभावकारी
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा

तपाईंले छुटाउनुभयो कि?