एकताको खुशीयालीमा दीपावली, केक काटियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एकताको खुशीयालीमा दीपावली, केक काटियो

सारांश

  • काठमाडौँ, ४ जेठ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।
  • राष्ट्रियसभा गृहमा बिहिबार साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली थियो ।
  • त्यसैगरी एकताको खुसीयलीमा केक काटिएको थियो ।

काठमाडौँ, ४ जेठ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।

राष्ट्रियसभा गृहमा बिहिबार साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली थियो ।

त्यसैगरी एकताको खुसीयलीमा केक काटिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोज गरिएको थियो ।

पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका हुन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक छिट्टै बस्ने बताइएको छ ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?