हिमानीद्वारा बाढीपीडितलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
हिमानीद्वारा बाढीपीडितलाई सहयोग

सारांश

  • काठमाडौं ।
  •  हिमानी कोषकी अध्यक्ष हिमानी शाहले बुधबार (७ गते) बाढी पीडितका लागि केहि राहत वितरण गर्ने भएकी छन् ।
  • अध्यक्ष शाहले हालका लागि पर्सा जिल्लाका बाढी पीडित स्थानीय बासिन्दाका लागि केहि राहत वितरण गर्न लागेकी हुन् ।

काठमाडौं । हिमानी कोषकी अध्यक्ष हिमानी शाहले बुधबार (७ गते) बाढी पीडितका लागि केहि राहत वितरण गर्ने भएकी छन् ।

अध्यक्ष शाहले हालका लागि पर्सा जिल्लाका बाढी पीडित स्थानीय बासिन्दाका लागि केहि राहत वितरण गर्न लागेकी हुन् । उनले ५ सय घरका लागि त्रिपाल, चामल, दाल, नुन, तेल, चिउरा वितरण गर्न लागेकी हुन् ।

(https://linksmagazine.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?