हुम्लामा आँखा शिविर
सारांश
- हुम्ला, २४ कात्तिक : सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाको हिमज्योति माविमा आँखा शिविर सम्पन्न भएको छ ।
- नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर सञ्चालन भएको थियो ।
- हिमालय आँखा अस्पताल घारी पाटन पोखराको प्राविधि, औषधि र आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा ७२ जनाको मोतीबिन्दु, ५०० जनाको साधारण जाँच र औषधि वितरण गरिएको पोखराका डा हरिविक्रम अधिकारीले जानकारी दिनुभयो ।
(Valium)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया