प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो

सारांश

  • कास्की, साउन २२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ ।
  • प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा बोल्दै उहाँले ओलीको प्रशंसा गर्नुभएको हो ।
  • भरतपुरको चुनावका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले चितवनको चुनावी परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो ।

कास्की, साउन २२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा बोल्दै उहाँले ओलीको प्रशंसा गर्नुभएको हो ।

भरतपुरको चुनावका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले चितवनको चुनावी परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उहाँले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका चुनाव सम्पन्न गर्ने गरी दलबिच छलफल सुरु भएको बताउनुभएको छ ।

दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो ।
नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबिचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
पन्ध्र अर्बभन्दा बढीको सहयोग
पन्ध्र अर्बभन्दा बढीको सहयोग
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति  गायक भिमसेन र योगेश  (भिडियो सहित)  योगी
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन