१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

सारांश

  • काठमाडौ ।
  • बोल्ट बजै नामले चर्चित १०५ वर्षीया रामबाईले गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनशीपमा १०० मिटर दौड ४५.
  • ४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी छन्।

काठमाडौ । बोल्ट बजै नामले चर्चित १०५ वर्षीया रामबाईले गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनशीपमा १०० मिटर दौड ४५. ४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी छन्।

रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्।

सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन् तर उनका नातेदारहरू भने आफूले उनलाई ढिलो दौडन भनेको बताउँछन्। बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

Most Americans aren’t happy with their salaries. Here’s how to change that

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?

 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

सरकारको कडा आलोचना गर्दै हिडेका भीम रावल एकाएक कसरी ओलीको पक्षमा पुगे ?

एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना

म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’