१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २०, २०७७
|
|
२७ पटक हेरिएको
Shares
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे

सारांश

  • विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन्।
  • उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीका कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन्।
  • विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन्।

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीका कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन्।

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन्। अन्नपूर्ण पोष्ट् दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
सिट बाँडफाँटमा बार्गेनिङ गर्दै बागीसम्म,बाँडफाँटमा सकस.
सिट बाँडफाँटमा बार्गेनिङ गर्दै बागीसम्म,बाँडफाँटमा सकस.
यही १३ गते सार्वजनिक बिदा
यही १३ गते सार्वजनिक बिदा
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
सगरमाथा आरोहण अनुमति सुरु
सगरमाथा आरोहण अनुमति सुरु
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया

तपाईंले छुटाउनुभयो कि?