२नंम्बर प्रदेशमा चुनाब सर्दा मधेसि जनता दुखि..
सारांश
- २ असार, काठमाडौं ।
- सरकारले २ नम्बर प्रदेशको निर्वाचन तीन महिना पर धकेल्दै असोज २ मा गर्ने निर्णय गरेको छ ।
- सरकारको यस्तो निर्णयले मधेसमा नै असन्तुष्टि चेलिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
२ असार, काठमाडौं । सरकारले २ नम्बर प्रदेशको निर्वाचन तीन महिना पर धकेल्दै असोज २ मा गर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयले मधेसमा नै असन्तुष्टि चेलिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । २ नम्बर प्रदेशबाहेकका क्षेत्रमा भने निर्वाचन चहलपहल बढेको पत्रपत्रिकाहरुले लेखेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया