३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
३३ पटक हेरिएको
Shares
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या

सारांश

  • हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • सुन्दरबजार नगरपालिका–४ चारघरेका ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जना बिहीबार पक्राउ परेका हुन् ।
  • पक्राउ पर्नेहरुमा सोही नगरपालिका–३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।

हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका–४ चारघरेका ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जना बिहीबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।

बुधबार ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवति छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

उनीहरुमाथि जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
Yeh Un Dinon Ki Baat Hai Spoiler Alert! Sameer to make grand entry in Naina’s roka
Yeh Un Dinon Ki Baat Hai Spoiler Alert! Sameer to make grand entry in Naina’s roka
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
जसले बलात्कार संस्कृतिलाई जगेर्ना गरेका छन्
जसले बलात्कार संस्कृतिलाई जगेर्ना गरेका छन्
मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे
मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे
एक रात पनि नबिताउने गरी प्रचण्ड किन गए दिल्ली

तपाईंले छुटाउनुभयो कि?