६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री

सारांश

  • रुससँग अन्य देशहरुले ६२ खर्ब नेपाली रुपैयाँ मूल्य बराबरको हतियार अर्डर भएको छ ।
  • उसले वार्षिक १७ खर्बको हतियार र सैन्य उपकरण निर्यात गरेको छ ।
  • रुसी उपप्रधानमन्त्री युरी बोरिसोभले शनिबार रुसको विश्व बजारमा हतियारको माग र वार्षिक निर्यातको तथ्यांक सार्वजनिक गरेका हुन् ।

रुससँग अन्य देशहरुले ६२ खर्ब नेपाली रुपैयाँ मूल्य बराबरको हतियार अर्डर भएको छ । उसले वार्षिक १७ खर्बको हतियार र सैन्य उपकरण निर्यात गरेको छ ।

रुसी उपप्रधानमन्त्री युरी बोरिसोभले शनिबार रुसको विश्व बजारमा हतियारको माग र वार्षिक निर्यातको तथ्यांक सार्वजनिक गरेका हुन् । जसमा ५५ अर्ब डलर हतियारको अर्डर आएको र १५ अर्बको निर्यात गरेको उल्लेख छ ।

रुसको हतियार विक्री निकै बढेको जनाइएको छ । सन् २०१८ मा २०.९ प्रतिशत वृद्धि रहेकोमा सन् २०१९ मा २४.१ प्रशित पुगेको छ । रुसले सबैभन्दा बढी सैन्य विमान विक्री गर्दछ । यसबाहेक युद्धक पानीजहाज विक्रीबाट पनि राम्रो आम्दानी गर्छ ।
रुस अमेरिका पछि बढी हतियार बेच्ने देशमा पर्छ । उसको जीडीपीमा हतियार विक्रीको महत्वपूर्ण योगदान छ ।(एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै काठमाडौं फर्किए
बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै काठमाडौं फर्किए
अझै व्यवस्थापन भएन सवारीसाधन मार्ग
अझै व्यवस्थापन भएन सवारीसाधन मार्ग
बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर
बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर
भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने
भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने
विवाह पञ्चमी महोत्सवको आज ५ औँ दिन, सीताको मटकोर गरिँदै
विवाह पञ्चमी महोत्सवको आज ५ औँ दिन, सीताको मटकोर गरिँदै
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओली र प्रचण्डमध्ये कोसँग कति शक्ति
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

तपाईंले छुटाउनुभयो कि?