८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
सारांश
- काठमाडाै, १९ असार ।
- आन्दोलनरत ८ विद्यार्थी संगठनले हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे छ।
- साेमबार ब्याब्सन, एनप्याब्सन बीच करिब ७ घन्टा लामो शिक्षा मन्त्रालय सिंहदरबारमा बसेको वार्ता बाट सहमति भए पछि शैक्षीक हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।
काठमाडाै, १९ असार । आन्दोलनरत ८ विद्यार्थी संगठनले हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे छ।
साेमबार ब्याब्सन, एनप्याब्सन बीच करिब ७ घन्टा लामो शिक्षा मन्त्रालय सिंहदरबारमा बसेको वार्ता बाट सहमति भए पछि शैक्षीक हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।
उक्त वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सुर्य प्रसाद गौतम , शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल प्याब्सन कार्यबाहक अध्यक्ष डिके ढुंगाना एनप्याब्सन का अध्यक्ष ऋतुराज सापकोटाको सहभागिता रहेको जानकारी अध्यक्ष रायमाझीले दिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Om Sagar Shrestha
Kati ota bitto vetyo ani firta liyoni fataha haru ko barsai pichhe ko yo kharcha uthaune melo….