चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.

सारांश

  • प्रकाश योगी  ,,,,,,,,,,,,                                                                                                                                                          चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर मा नाइ नाइ भन्छ मायाले बजार मा अाएको छ… हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा तिज गीत को चर्चा संगै कलाकार हरु ले तिज गीत बजार मा सार्बजनिक गरिरहेका छन ।
  • कार्यक्रम उद्घोषण होस या स्टेज प्रस्तुतिमा मा बेग्लै पहिचान बनाउन सफल गायिका मन्जु पौडेल ले पनि तिज गीत बजार मा सार्बजनिक गरेकी छिन ।
  • (नाइ नाइ भन्छ माया ले ) बोल को गीत मा सुमधुर स्वर कि धनी गायिका मन्जु पौडेल र गायक सन्तु थापा को आवाज रहेको छ ।

प्रकाश योगी  ,,,,,,,,,,,,                                                                                                                                                          चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर मा नाइ नाइ भन्छ मायाले बजार मा अाएको छ

हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा तिज गीत को चर्चा संगै कलाकार हरु ले तिज गीत बजार मा सार्बजनिक गरिरहेका छन ।

कार्यक्रम उद्घोषण होस या स्टेज प्रस्तुतिमा मा बेग्लै पहिचान बनाउन सफल गायिका मन्जु पौडेल ले पनि तिज गीत बजार मा सार्बजनिक गरेकी छिन । (नाइ नाइ भन्छ माया ले ) बोल को गीत मा सुमधुर स्वर कि धनी गायिका मन्जु पौडेल र गायक सन्तु थापा को आवाज रहेको छ ।
शिव हमाल को शब्द सृजना रहेको छ भने लय सृजना गायक थापा कै रहेको छ ।
राजेश घिमिरे को छयाङकन मा रहेको म्युजिक भिडियो लाई चर्चित निर्देशक शंकर बि सी को निर्देशन रहेको उक्त गीत मा शंकर बि सी र रीना थापा को अभिनय रहेको छ ।
एम एस फिल्मस प्रा ली ले बजार ब्यबस्थापन रहेको छ भने गीत लाई सम्पादन नवीन घर्ती मगर गरेका छन ।

https://m.facebook.com/story.php?story_fbid=1361904410530117&id=100001317145261

नाचुँ नाचुँ लाग्ने तीज गीत मन्जु पौडेल र सन्तु थापा .. Manju Poudel and santu thapa
All rights of this video is with BMS Films.. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन ब…
youtube.com……………………..

 

(picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?