एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी

सारांश

  • असार १६, कपिलवस्तु ।
  • कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेतर्फबाट उम्मेदवार बनेकी २३ वर्षीया उम्मेदवार शिवकुमारी थारुले विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी छिन् ।
  • उपमेयर उम्मेदवार शिवकुमारीले १२३३ मत ल्याएकी छिन् ।

असार १६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेतर्फबाट उम्मेदवार बनेकी २३ वर्षीया उम्मेदवार शिवकुमारी थारुले विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी छिन् ।

उपमेयर उम्मेदवार शिवकुमारीले १२३३ मत ल्याएकी छिन् । उपमेयरमा उनीपछि माओवादी केन्द्रका उम्मेदवार ३२६ मत ल्याएका छन् । शिवकुमारी भाषण गर्ने कुशल शैलीका कारण यसअघि खुबै चर्चामा रहेकी थिइन् । उनले शिक्षण पेशा त्यागेर राजनीतिमा लागेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?