एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !

सारांश

  • काठमाण्डौ ।
  • दोश्रो चरणको निर्वाचन परिणाम आउने क्रम जारी छ ।
  • अहिलेसम्म आएको मतपरिणाम अनुसार नेकपा एमाले अघि देखिएको छ भने नेपाली कांग्रेस उसलाई पिछा गरिरहेको छ ।

काठमाण्डौ । दोश्रो चरणको निर्वाचन परिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएको मतपरिणाम अनुसार नेकपा एमाले अघि देखिएको छ भने नेपाली कांग्रेस उसलाई पिछा गरिरहेको छ ।

माओवादी केन्द्र तेश्रो स्थानमा देखिएको छ । एमालेले अहिलेसम्म १६ स्थानीय तह जितेर अग्रस्थान लिइरहेको छ भने कांग्रेसले १२ स्थानीय तह जितेर एमालेको पिछा गरिरहेको छ । माओवादी केन्द्रले ठाउँ जितेर तेश्रोमा रहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेको छ ।

यी हुन अहिलेसम्म जित हासिल भएका स्थानीय तह र राजनीतिक दलहरु   एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा

२. मस्टा गाउँपालिका, बझाङ

३. थलारा गाउँपालिका, बझाङ

४. बित्थडचिर गाउँपालिका, बझाङ

५. गौमुल गाउँपालिका, बाजुरा

६. पाण्डवगुफा गाउँपालिका, बाजुरा

७. पञ्चेश्वर गाउँपालिका, बैतडी

८. जन्तेढुंगा गाउँपालिका, खोटाङ

९. रामप्रसाद राई गाउँपालिका, भोजपुर

१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

११. लेकम गाउँपालिका, दार्चुला

१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी

१३. दुर्गाथली गाउँपालिका, बझाङ

१४. ताप्ली गाउँपालिका, उदयपुर

१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा

१६. अपि हिमाल गाउँपालिका, दार्चुला कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला २. बडिमालिका नगरपालिका, बाजुरा

३. छेडेदह गाउँपालिका, बाजुरा ४. काँडा गाउँपालिका, बझाङ

५. चिचिला गाउँपालिका, संखुवासभा

६. सिलिचोङ गाउँपालिका, संखुवासभा

७. गुल्मी दरबार गाउँपालिका, गुल्मी

८. अालिताल गाउँपालिका, डडेल्धुरा

९. भागेश्वर गाउँपालिका, डडेल्धुरा

१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा

११. केअार्इसिंह गाउँपालिका, डोटी

१२. हिमाली गाउँपालिका,

बाजुरा माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु

२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

४. बंगलाचुली गाउँपालिका, दाङ

५. भूमे गाउँपालिका, रूकुम

६. अजयमेरू गाउँपालिका, डडेल्धुरा

७. सिस्ने गाउँपालिका, रूकुम राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?