जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

सारांश

  • गलेश्वर, ३० फागुन  जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफँै अगुवा बनेर उदाहरणीय काम गरेका छन् ।
  • आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् ।
  • जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन यस्तै जनप्रतिनिधिमध्येका एक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?