३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
५७ पटक हेरिएको
Shares
३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार

सारांश

  • काठमाडाै, २० साउन ।
  • सरकारले विभिन्न क्षेत्रका ३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउने भएको छ ।
  • सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको हो ।

काठमाडाै, २० साउन । सरकारले विभिन्न क्षेत्रका ३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउने भएको छ । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको हो । कर्मचारी सरकार बिरुद्ध आन्दोलनको तयारीमा लेगेका छन । अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था सिजर्ना भएको छ । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कर्मचारी कटौती गरेको छ ।

सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । मन्त्रालयका महाशाखाहरू समेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । यता ती निकायहरुका कर्मचारीहरुले भने सरकारको निर्णयले आफूहरुलाई मार पारेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपसम्म फिट हुन्छु : नेयमार
विश्वकपसम्म फिट हुन्छु : नेयमार
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलकाे निवेदन
राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलकाे निवेदन
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह