न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस

सारांश

  • काठमाडौं।
  • न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
  • परिषदको मंगलबार बसेको बैठकले सर्वोच्चको स्थायी न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको हो।
काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषदको मंगलबार बसेको बैठकले सर्वोच्चको स्थायी न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको हो। 
परिषदले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत खुर्सेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी वरिष्ठ अधिवक्ता हरिप्रसाद फुयाँल र वरिष्ठ अधिवक्ता डा.मनोजकुमार शर्मालाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तीको लागि सिफारिस गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?