‘दाल भात तरकारी’ वैशाख २० गते बाट प्रदर्शनमा आउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘दाल भात तरकारी’ वैशाख २० गते बाट प्रदर्शनमा आउने

सारांश

  • काठमाडौँ,१ चैत्र ।
  • वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सारिएको छ ।
  • चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेका कारण सार्नु परेको निर्माण पक्षले जानकारी गराएको छ ।

काठमाडौँ,१ चैत्र । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सारिएको छ । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेका कारण सार्नु परेको निर्माण पक्षले जानकारी गराएको छ ।महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी रहेका छन भने निर्देशन सुदन केसीले गरेका हुन् ।

चलचित्रमा समावेश दाल भात तरकारी बोलकोे गीत शुक्रबार रिलिज हुँदैछ । राजेश पायल राई, किरण केसी र स्मिता दाहालको स्वर रहेको गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार सम्भुजित बासकोटाले भरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।अब यो चलचित्र वैशाख २० गते बाट प्रदर्शनमा आउने जानकारी गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा  किन देखेन ?
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
घरमै बसेर महसुल तिर्न सकिने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण
घरमै बसेर महसुल तिर्न सकिने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
पाहुना  उम्मेदवार भनेपछि आरजूले घरै किनिन्
पाहुना उम्मेदवार भनेपछि आरजूले घरै किनिन्
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर

तपाईंले छुटाउनुभयो कि?