फोरम र राजपाबीच होला त एकीकरण?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
फोरम र राजपाबीच होला त एकीकरण?

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग एकता गर्न आफू तयार रहेको जनाएको छ।
  • मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले दुई दलबीच एकता गर्न फोरमले सकारात्मक पहल दिएको भन्दै दुई दलबीचको एकतकालागि राजपा सधैं सकारात्मक रहेको निष्कर्ष निकालेको हो।

काठमाडौं। राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग एकता गर्न आफू तयार रहेको जनाएको छ। मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले दुई दलबीच एकता गर्न फोरमले सकारात्मक पहल दिएको भन्दै दुई दलबीचको एकतकालागि राजपा सधैं सकारात्मक रहेको निष्कर्ष निकालेको हो।

संघीय समाजवादी फोरम नेपालले राजपलाई एकताको प्रस्ताव गर्दै चैत ६ गते पत्र पठाएको थियो। फोरमले पत्रमा सत्तापक्ष र प्रतिपक्षबीच एकीकरणका सन्र्दभमा आपसी सहमति र समझदारीका आधारमा त्यस्ता विषय हल गर्न सकिने उल्लेख थियो, जसलाई राजपाले सकारात्मक भनेको छ।
साथै राजपाले यो विषयमा थप छलफल र संवाद गर्न अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकमा रहेको वार्ता टोलीलाई जिम्मेवारी दिएको छ। राजपाले वार्ता र संवादमार्फत जस्तो सुकै अवरोध हट्ने र एकीकरणको प्रयास चाँडै निश्कर्षमा पुग्ने विश्वसा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा

तपाईंले छुटाउनुभयो कि?