मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल

सारांश

  • मुम्बई ।
  • फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ?
  • मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।
मुम्बई । फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।
यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिना मेकअप देखिएकी छिन् । उनको यो तस्बिर एउटा म्यागाजिनले बिना मेकअपको फोटासुट गराउँदाको हो । 
यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?