पाँचथरमा बाम गठबन्धनको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं–पछिल्लो परिणाम अनुसार २ हजार ९ सय मत गणना हुँदा बाम गठबन्धनका बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०९९ मत प्राप्त गरेका छन् ।

काठमाडौं–पछिल्लो परिणाम अनुसार २ हजार ९ सय मत गणना हुँदा बाम गठबन्धनका बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?