कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
  • न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू÷नगराउनु ।”

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ ।

आदेशमा निवेदक तथा महान्यायाधिवक्ता÷मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिन र उक्त विवादमा उक्त मितिमा सुनुवाइमा राखी निर्णयार्थ पेश गर्न भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…
नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
जानीजानी गर्छन् त डाक्टरले गल्ती !
जानीजानी गर्छन् त डाक्टरले गल्ती !

तपाईंले छुटाउनुभयो कि?