भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता

सारांश

  • भोजपुर, मंसिर २२ – भोजपुरको प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले साढे ४ हजार मतको अग्रता लिनुभएको छ ।
  • पछिल्लो विवरण अनुसार किराँतीले १० हजार ९ सय ७१ मत पाउनुभएको छ ।
  • कांग्रेसका उमेशजंग रायमाझीले ६ हजार ४ सय १४ मत पाउनुभएको छ ।

भोजपुर, मंसिर २२ – भोजपुरको प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले साढे ४ हजार मतको अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार किराँतीले १० हजार ९ सय ७१ मत पाउनुभएको छ । कांग्रेसका उमेशजंग रायमाझीले ६ हजार ४ सय १४ मत पाउनुभएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?