आन्दोलन स्थगित, डाक्टरहरु काममा फर्किए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
४९ पटक हेरिएको
Shares
आन्दोलन स्थगित, डाक्टरहरु काममा फर्किए

सारांश

  • काठमाडौं ।
  • सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।
  • सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघले आन्दोलन स्थगित गरेको हो ।

काठमाडौं । सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।

सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघले आन्दोलन स्थगित गरेको हो ।

सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा। दीपेन्द्र पाण्डेका अनुसार सरकारले दुई साताभित्र चिकित्सकका माग पूरा गराउन समयसीमा मागेकाले हाललाई आन्दोलन स्थगित गरिएको हो ।
गोदानले आन्दोलन स्थगित गरेपछि सबै सरकारी चिकित्सक काममा फर्केका छन् । हाल सरकारी सेवामा देशभर १४ सय चिकित्सक छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिकित्सकले आन्दोलन स्थगित गरेको जानकारी दिँदै माग पूरा गर्न मन्त्रालयले गृहकार्य गर्ने बताए ।

सरकारी चिकित्सक संघले सम्पूर्ण चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर खटाउनुपर्ने मुख्य माग राखेर आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
बाह्र हजार चालकलाई कारबाही
बाह्र हजार चालकलाई कारबाही
तीन दशकपछि चैतेदशैँ मेला
तीन दशकपछि चैतेदशैँ मेला
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय ?
सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय ?
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
ओली हठले संसद् नै बन्धक
ओली हठले संसद् नै बन्धक