ग्यास सिलिन्डर पड्किँदा दुई घाइते….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २, २०७३
|
|
२३२ पटक हेरिएको
Shares
ग्यास सिलिन्डर पड्किँदा दुई घाइते….

सारांश

  • काठमाडौं—ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।
  • महर्जनले घरमा ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर लिक भई पड्किँदा दुवै जना जलेर घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौं—ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।

महर्जनले घरमा ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर लिक भई पड्किँदा दुवै जना जलेर घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?