पोखराको नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
  • सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन-चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आपू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
  • उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन-चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आपू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ
कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा