राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने

सारांश

  • काठमाडौं ।
  • साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किदै हुनुहुन्छ ।
  • चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किन लाग्नु भएको हो ।
काठमाडौं । साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किदै हुनुहुन्छ ।
चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किन लाग्नु भएको हो । स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जानएको छ । बिआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा पुग्नुभएका राष्ट्रपति भण्डारी सिधै नेपाल आउनुहुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी
सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
Aditya Chopra hides his face from media as he gets clicked with wifey Rani Mukherji!
Aditya Chopra hides his face from media as he gets clicked with wifey Rani Mukherji!
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
एमाले अध्यक्ष केपी ओली बैंकक जाँदै
एमाले अध्यक्ष केपी ओली बैंकक जाँदै

तपाईंले छुटाउनुभयो कि?