सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • देउवाले ट्विटर ट्वीट गर्दै भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जानकारी दिएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गरेका छन् ।

देउवाले ट्विटर ट्वीट गर्दै भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जानकारी दिएका छन् ।

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए
पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

तपाईंले छुटाउनुभयो कि?