भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
४० पटक हेरिएको
Shares
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि कम्बोडिया पुगेका छन् ।
  • भियतनामबाट प्रधानमन्त्री ओली सहितको टोली नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरणमन्त्रीले स्वागत गरेका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि कम्बोडिया पुगेका छन् । भियतनामबाट प्रधानमन्त्री ओली सहितको टोली नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरणमन्त्रीले स्वागत गरेका थिए ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री त्यहाँ पुगेका हुन् । चार दिनको भियतनाम भ्रमण सकेर कम्बोडिया पुगेका हुन् । भियतनाममा समकक्षीसँगको भेटमा महत्वपूर्ण हस्ताक्षर गरिएको बताइएको छ । प्रधानमन्त्री बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

(linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?