को होलिन् यी युवती ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
को होलिन् यी युवती ?

सारांश

  • काठमाडौं, ६ चैत ।
  • रोजिना अधिकारी मोडलिङ क्षेत्रमा नयाँ अनुहार हो ।
  • १८ बर्षिया अधिकारी प्रतिभाशाली मोडल हुन् ।

काठमाडौं, ६ चैत । रोजिना अधिकारी मोडलिङ क्षेत्रमा नयाँ अनुहार हो । १८ बर्षिया अधिकारी प्रतिभाशाली मोडल हुन् ।

हाल पद्मकन्यामा स्नातक अध्ययन गरिरहेकी अधिकारीले बिभिन्न फोटोशूट र इभेन्टमा पनि सहभागिता जनाएकी छन् । उनी पढाईको साथसाथै भविष्यमा मोडलिङलाई आफ्नो करियर बनाउन चाहन्छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?