सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !

सारांश

  • काठमाडाै, ६ साउन ।
  • आसुसेन फिल्मसको निर्माणमा बनेको  बाल मनोविज्ञान नेपाली चलचित्र ‘मेरी मामु’को सुटिङ ३५ दिनमा  प्याकअप भएको छ ।
  •  काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटसम्मको यात्रासँगै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो ।

काठमाडाै, ६ साउन । आसुसेन फिल्मसको निर्माणमा बनेको  बाल मनोविज्ञान नेपाली चलचित्र ‘मेरी मामु’को सुटिङ ३५ दिनमा  प्याकअप भएको छ । काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटसम्मको यात्रासँगै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । आसुसेन फिल्मसको निर्माणमा बनेको फिल्मको कथा बाल मनोविज्ञान र आमा-छोरा बीचको सम्बन्धको आसपास घुम्ने यसअघि नै बताइसकिएको छ ।

हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले  याे चलचित्र मार्फत आफ्नै ६ बर्षिय छोरा आयुव सेनलाई डेव्यु गराएका छन्।  भदौ १५ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको यसअघि नै पोस्टर रिलिज गरिसकिएको छ । छायांकन सकिए लगत्तै चलचित्र युनिट रिलिजकाे लागि लागिपर्ने बताइएकाे छ।यस अघिनै सुरु भईसकेको प्रचारलाई तिब्रता दिने मनस्थितीमा निर्माण टिम पुगेको निर्मता सेनले बताए ।

चलचित्रमा  पुरुषोत्तम प्रधानकाे छायांकन रहेकाे छ भने  आयुवसँगै ‘प्रेमगीत २’ गर्ल अश्लेशा ठकुरी, शारुक ताम्राकार लिड रोलमा छन् । याे चलचित्र मार्फत कुसुम गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । यम थापाको लेखन निर्देशन रहेको फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र  दुई बाल कलाकार कृजन गौतम र शुभम बिष्ट पनि लिड रोलमा रहेकाे निर्माण पक्षले बताएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

तपाईंले छुटाउनुभयो कि?