लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।

सारांश

  • सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।
  • वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो ।
  • विवादका कारण मतगणना स्थगित भएको छ ।

सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो ।

विवादका कारण मतगणना स्थगित भएको छ । यसअघि वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?