प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो

सारांश

  • नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ ।
  • शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।
  • पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ ।

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ ।

दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?