नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
सारांश
- काठमाडौं ।
- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा एकाविहानै लगभग ३÷४ सय विद्यार्थीको बाग्लो भीड देखिन्थ्यो ।
- हिजो (आइतबार) पौडेल समूहको नाममा बाल्मिक क्याम्पसमा वृत्त भेला भनिएता पनि १८० जना जति उपस्थिति भएको पाइन्थ्यो ।
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा एकाविहानै लगभग ३÷४ सय विद्यार्थीको बाग्लो भीड देखिन्थ्यो । हिजो (आइतबार) पौडेल समूहको नाममा बाल्मिक क्याम्पसमा वृत्त भेला भनिएता पनि १८० जना जति उपस्थिति भएको पाइन्थ्यो ।
सो कार्यक्रममा ११ औं महाधिवेशनमा पराजित भएका नेताहरुको उपस्थिति भएको देखिन्थ्यो । त्यसको विरोध स्वरुप आज पौडेललाई जानकारी गराउन पौडेल निवास पुगेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा सिटिईभिटि संयोजक अर्जुन बमले जानकारी दिए ।
पौडेल समूहबाट हामी बहुमतले जितेका थियौं । तर जित्नेसँग सल्लाह नगरि ११ औं महाधिवेशनबाट पराजित भएका नेताहरुले टिम चलाउन खोजेको भन्दै चर्को बिवरोध समेत भएको थियो
नेपाल विद्यार्थी संघका निर्वाचित २ उपाध्यक्ष र कोषाध्यक्ष, सह–महामन्त्री र बहुमत केन्द्रीय सदस्यलाई जानकारी नदि एकलौटी रुपमा पौडेल समूह भनी झेलडोका थुनेर गरेको कार्यक्रमको घोर विरोध गर्छौं, भनेर चेतावनी समेत दिए ।
Mohan Kayasta
NC cadre out of anger.
Kyacee SB
Samanupatik. Natijale. Ke bhanda. Party. Thik. Candidates. Old. Think to be. better way ( young)