“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,
सारांश
- साेलुखुम्बुकाे नेचामा जन्मिएका नवगायक प्रवेश राइ गित “चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो अब चाडै बजारमा अाउदै छ जुन गितमा गायिका “संगीता रायमाझी” र “प्रवेश राइको” स्वर मा रहेकाे छ भने संगीत “बुद्ध सयमिको” र शब्द “ईन्द्र बुडाथाेकीकाे” रहेकाे छ।
- अास छ हजुरहरूले पक्कै पनि मन पराइ दिनु हुन्छ भन्ने ।
- ।
साेलुखुम्बुकाे नेचामा जन्मिएका नवगायक प्रवेश राइ गित “चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो अब चाडै बजारमा अाउदै छ जुन गितमा गायिका “संगीता रायमाझी” र “प्रवेश राइको” स्वर मा रहेकाे छ भने संगीत “बुद्ध सयमिको” र शब्द “ईन्द्र बुडाथाेकीकाे” रहेकाे छ। अास छ हजुरहरूले पक्कै पनि मन पराइ दिनु हुन्छ भन्ने ।। क्यामेरा-निर्देशन-Bank Up Crow काे को साथै अभियान पनि रहेकाे छ।।याे भिडियो केही दिनमै बजारमा अाउदै छ कृपया माया गरि दिनु होला।।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया