चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह
सारांश
- काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निर्धक्क भएर मतदान गरेको बताउनुभएको छ ।
- डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न उहाँले आग्रह गुर्नभएको छ ।
- उहाँ डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहुन्छ ।
काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निर्धक्क भएर मतदान गरेको बताउनुभएको छ ।
डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न उहाँले आग्रह गुर्नभएको छ । उहाँ डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहुन्छ ।
समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पु्गेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु । र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु । pic.twitter.com/IjNIb5GVpL
— Sher Bahadur Deuba (@PM_Nepal) December 7, 2017
प्रतिक्रिया