केउरानी सामुदायिक वनमा आगो नियन्त्रण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
केउरानी सामुदायिक वनमा आगो नियन्त्रण

सारांश

  • काठमाडौ, फागुन २२ ।
  • चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ ।
  • वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

काठमाडौ, फागुन २२ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली सेनाका २६, नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरी बलका १३ सुरक्षाकर्मी परिचालित भएका थिए । जङ्गलभित्र दमकल जान नसक्ने भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?