पूर्वमन्त्री सिंहको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
पूर्वमन्त्री सिंहको निधन

सारांश

  • पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ ।
  • सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
  • विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो ।

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।

विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहनुभएको थियो । उहाँका दुई छोरा र छोरी छन् । उहाँको जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुनुहुन्छ ।स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश
प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश