अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव

सारांश

  • काठमाडौँ ।
  • विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ६९ हजार बढीको ज्यान गएको छ ।
  • यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

काठमाडौँ । विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ६९ हजार बढीको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ६९ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

चीनपछि महामारीको जस्तै रुप लिएको इटली, सपेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमण र ज्यान गुमाउनेको संख्या घटेको छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ ।

२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या पनि घटेको छ। २४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए । र, ५ हजार ८ सय १ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाएक नवीन पौडेलकाे ‘मुसु मुसु हास्यौ मानी छौर कि सरम’ ले चर्चा कमाउदै
गाएक नवीन पौडेलकाे ‘मुसु मुसु हास्यौ मानी छौर कि सरम’ ले चर्चा कमाउदै
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
एक्लै पहाड फोडेर गाउँमा बाटो  पु-याउने  चन्द्रवीर
एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने  चन्द्रवीर
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ : महासचिव पोखरेल
जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ : महासचिव पोखरेल
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?