प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने

सारांश

  • काठमाडौं।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७० को नजिक पुगेका छन् ।
  • उनले आफ्नो उमेरको महशुश गर्दै नयाँ पीढीले पुरानो पुस्तालाई विस्थापित गर्न खोजेको विषयबारे व्याख्या गरे ।

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७० को नजिक पुगेका छन् । उनले आफ्नो उमेरको महशुश गर्दै नयाँ पीढीले पुरानो पुस्तालाई विस्थापित गर्न खोजेको विषयबारे व्याख्या गरे ।

माओवादीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै प्रचण्डले एकपटक प्रधानमन्त्री बन्ने र सम्झनलायक काम गर्ने अन्तिम इच्छा सुनाए । उनले आफूले राजनीतिको लाष्ट इनिङ हुने उल्लेख गर्दै भने, ‘यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

चुनावपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत थियो । सत्ता गठबन्धन गरेरै चुनावमा जाने र माओवादी दोस्रो पार्टी हुने उनको ठोकुवा थियो । चुनावपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत थियो । उनले भने, ‘हामी त्यसरी जाँदा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एकचोटी देशलाई कसरी विकास, सुशासन र समृद्ध गर्ने देखाउनुपर्छ ।’

प्रचण्डले एकथरी मान्छेहरु आजभोलि बूढाहरु, प्रौढहरु चाहिंदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेको बताउँदै भने, ‘यो समाज भत्काउने विचार हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा
यसरी छानिए प्रहरी नेतृत्वमा दुई खनाल
यसरी छानिए प्रहरी नेतृत्वमा दुई खनाल
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र
जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र

तपाईंले छुटाउनुभयो कि?