विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन

सारांश

  • विश्व बैँकले विश्वभर तेलको मूल्यमा वृद्धि हुने बताएको छ ।
  • सन् २०२१ मा तेलको मूल्य प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन गरिएको छ ।
  • सन् २०२२ मा ५० डलर प्रति ब्यारल पुग्ने विश्व बैकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

विश्व बैँकले विश्वभर तेलको मूल्यमा वृद्धि हुने बताएको छ । सन् २०२१ मा तेलको मूल्य प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन गरिएको छ । सन् २०२२ मा ५० डलर प्रति ब्यारल पुग्ने विश्व बैकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

रिपोर्टका अनुसार यस वर्ष प्रति ब्यारल ४१ डलर पुगेको छ । कोरोना महामारीको कारण मूल्यमा उतार चढाव हुने बताइएको छ । खोप बजारमा ल्याउने दौड चलिरहेको बेला यसको उत्पादन र वितरण अत्याधिक हुने र चाप बढ्ने भएको कारण समेत मूल्य बृद्वी हुने जनाइएको छ । भविष्यमा संक्रमणको संख्याले लकडाउनको अवस्था पनि आउन सक्ने अन्य पर्दाथ भन्दा तेलको मूल्यमा गिरावट पनि आउन सक्ने अनुमान गरिएको छ । तर, खोप बजारमा उपलब्ध हुने क्रममा बिरतण र उत्पादनका लागि चाहिने तेलले यसको झरेको मूल्यलाई उकास्न निकै मद्दत पुग्ने छ ।

महामारीका कारणले उपभोगमा समस्या र प्रभाव पर्ने अनुमान गरिएको छ । २०२१ को अन्त्यसम्ममा यसको खपत महामारी खगावै रहेको प्रतिशत भन्दा छ प्रतिशत मा रहने विश्व बैकको आँकलन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
फिल्मी दुनियाँका चार्लीको जीवन काहानी यस्तो
फिल्मी दुनियाँका चार्लीको जीवन काहानी यस्तो
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
विश्वकप २०२२ लाई छनोट भएका देशहरु
विश्वकप २०२२ लाई छनोट भएका देशहरु
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?