महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर

सारांश

  • काठमाडौं ।
  • सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ । उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि
कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु पाँच अर्ब
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु पाँच अर्ब
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

तपाईंले छुटाउनुभयो कि?