इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु

सारांश

  • काठमाडौं ।
  • गत शनिबारदेखि जारी इजरायल–हमास युद्ध आज छैठौं दिनसम्म पनि जारी रहेकने छ ।
  • गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि युद्धको अवस्थाको घोषणा गरी इजरायल पनि प्रत्याक्रमणमा उत्रिएपछि दोहोरो युद्ध जारी रहेको हो ।

काठमाडौं । गत शनिबारदेखि जारी इजरायल–हमास युद्ध आज छैठौं दिनसम्म पनि जारी रहेकने छ । गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि युद्धको अवस्थाको घोषणा गरी इजरायल पनि प्रत्याक्रमणमा उत्रिएपछि दोहोरो युद्ध जारी रहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीचको जारी भिडन्तमा अहिलेसम्म २४ सयभन्दा बढी जनाको मृत्यु भइसकेको छ । हमासको हमलाबाट इजरायलमा १२०० जनाको मृत्यु भएको छ भने गाजा पट्टीमा इजरायली वायुसेनाको गोलाबारीमा १२०० सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् भने जरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले हमासको नामनिशानै मेटाउने चेतावनी दिएका छन् ।

शनिबारमा युद्धमा परेर १० जना नेपाली नागरिकहरुको पनि ज्यान गएको छ भने एकजना अझै हराइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली