कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७

सारांश

  • देशमा कोरोना भाइरसको संक्रमित संख्या २५ जना थपिएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाले आज ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशमा कोरोना भाइरसको संक्रमित संख्या २५ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

थपिएका संक्रमित सँगै कुल कोभिड १९ भएकाहरु ४२७ पुगेका छन् । जसमक्ये ३५८ पुरुष र ६९ जना महिला छन् ।

आज थप दुई जिल्लामा संक्रमित भेटिएपछि कुल ३८ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । ४२७ संक्रमित रहेको छ । पुरुष ३५८ महिला ६९ जना रहेका छन् ।

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
“रात १३” उत्कृष्ट लघुचलचित्र !
“रात १३” उत्कृष्ट लघुचलचित्र !
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?