कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिईओेकोे मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिईओेकोे मृत्यु

सारांश

  • वीरगन्ज, साउन १६ ।
  • कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ।
  • भारत घर भएका ५६ वर्षीय सीईओको बिहीबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्ज, साउन १६ । कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ। भारत घर भएका ५६ वर्षीय सीईओको बिहीबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनी नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत थिए ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

उनलाई शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?