ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली

सारांश

  • १० कात्तिक, कैलाली ।
  • जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
  • घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

१० कात्तिक, कैलाली । जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
पत्रकारले सत्य लेखेनन्:  श्रीनिवासाचार्य
पत्रकारले सत्य लेखेनन्: श्रीनिवासाचार्य
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

तपाईंले छुटाउनुभयो कि?